हाम्रो बारेमा
पश्चिम चितवनको आवाज रेडियो साहिनो ८९,८ मेगाहर्ज चनौली प्लाजा चनौली वजारमा अवस्थित सामुदायिक रेडियो हो । २०७६ सालबाट निरन्तररुपमा कृषि, वातावरण, शिक्षा, कला तथा संस्कृति र मनोरञ्जनका कार्यक्रम सञ्चालन तथा प्रसारण भइरहेको जानकारी गराइन्छ ।


