पावर र पफमेन्समा दुसान अग्रस्थानमा छ : भण्डारी
इन्टरनेसनल कन्ट्रक्सन प्रालि नेपालमा दुसान कम्पनीको लागि एकमात्र आधिकारिक बिक्रेता हो हामीले दक्षिण कोरियामा निर्मित दुसानकम्पनीको विभिन्न मोडेलका एक्साभेटर, विलएक्साभेटर, ब्रेकर बिक्री गर्दे आईरहेको छ । योसँगै दुसान विललोडर र टर्कीमा निर्मित बबक्याट कम्पनीको ब्याकुलोडर, मिनी एक्साभेटर, लोडर लगायत भिभिन्न मेसिनहरु बिक्री गर्नुका साथै यससँग सम्बन्धित सम्पूर्ण स्पेअर्स पाट्र्स तथा सर्बिस पनि उपलब्ध गराइराखेको कम्पनी अहिले निर्माण वयवसायीहरु बिच लोकप्रिय छ । यसै बिषयमा कम्पनीको भरतपुर शाखा प्रवन्धक गोकुल मोहित भण्डारी संग ड्रिम्स खबरले गरेको कुराकानी संक्षेपमा :
यहाँबाट कस्ता–कस्ता मेसिनहरु बिक्रीवितरण हुने गरेका छन् ?














प्रतिकृया दिनुहोस