• शुक्रबार-७-२१-२०८३/ 06-Friday-2026

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने दिन सारियो

काठमाडौँ : यो वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति सरेको छ।स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

 

 

 


सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आएको छ।

यो वर्ष कात्तिक २ र ३ गते दशैंको बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागेको विभागले जनाएको छ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ।

प्रतिकृया दिनुहोस

तनहुँको सुप्रिया अधिकारीले मेटा (Meta) बाट ३ हजार ७५० अमेरिकी डलर बग बाउन्टी पुरस्कार पाउने

तनहुँको भानु नगरपालिका–११ की मेडिकल विद्यार्थीरीले सुप्रिया अधिकाप्रविधि तथा साइबर सुरक्षाको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ  :  ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि

बाढी घट्यो, धुलोको बढ्यो : नारायणी किनारको स्थानीय हैरान

  भरतपुर-१ । नारायणी  मा आएको बाढी घटेसँगै नदी किनार  दियालो रोड क्षेत्रमा अहिले अत्यधिक धुलो उड्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका