• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

आशिष घर्ति मगर, गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि को स्वरमा सजिएको गित पिरतीको बत्ति‘ सार्वजनिक

चितवन,९ वैशाख  :   लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक लम्जुङ्गमा जन्मिएका आशिष घर्ति मगर अनि सल्यानको दारिमज्युलामा जन्मिएकी सल्यानी गायिका गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि को स्वरमा सजिएको गित पिरतीको बत्ति‘ सार्वजनिक भएको छ ।


माया प्रेम र रोमान्समा रहेका युवा युवती विचको प्रेम लाई गीतमा समेटिएको निमार्ण पक्षले बताएका छन । गीतमा आशिष घर्ति मगर अनि गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि ले स्वर दिएका छन् । उक्त गीतमा अतित थापा,आयुस्मा कार्की ,सुस्मिता खतिवडा र शिव कुमालको मोड्लिङ्ग रहेको छ।

 

माया प्रेम गास्दै काठ्माण्डौ घुमौला स्वम्भु पशुपति तिर रमाउला भनेर गीतमा चित्रण गरिएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गायिका गितान्जली गिरीले बताइन ।

 

आशिष घर्ति मगरको संगीत र गितान्जली मुस्कान गिरीको शब्द संगीत तथा शुनिल परियारको एरेन्ज र बिमल छिनालको डाइरेक्सनमा गीत तयार गरिएको छ । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ ।

 

 

प्रतिकृया दिनुहोस

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा LIVE

काठमाडौं,१५-जेठ  :  अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको  बजेट प्रस्तुत गरिरहेका छन् ।   आर्थिक वर्ष २०७९/०८० बजेट

मोबाइल फोन चलाउन ‘बाँसको टावर’

मंसिर १८, नेटवर्क कमजोर भएकाले मोबाइल फोन चलाउन पाउनुभएको छैन कि? हो भने यो उपायबारे पनि विचार गर्नुहोस् है। दक्षिण भारतको दमनपल्लीमा बाँस गाडेर