• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

मेरी आमा तिम्री आमा

मीरा राजभन्डारी अमात्य ,कतामरी मार्च २२ - २०२५

 

किन हो अचेल

हरेक हात हरु मा

तिमी

आमा देख्छु

हरेक हात का

स्वाद हरु मा

तिम्रा स्वाद हरु पाउंछु

आमा

हरेक आमा हरु का

मन आमा जस्तो किन ?

मेरी आमा जस्तै

हरेक आमा हरु का

स्वाद मिस्ठान् पर्पराउदो

किन उस्तै ?

तिम्रो आमा

मेरी आमा

उसकी आमा

सब उस्तै किन उस्तै ?

शायद हुन सक्छ

आमा ♥️♥️♥️

शब्द होइन

भाव र अर्थ हो आमा

मेरी आमा तिम्री आमा

मात्र आमा

 

प्रतिकृया दिनुहोस

बझाङमा ‘नोस्टाल्जिक’

  बाउलीसँग आँखा जुधेपछि बाउलीसँग २३ वर्षपछि मेरा आँखा जुध्दा अनायस मनमा एउटा निकटताको भाव विकसित भएको अनुभव भयो । बाउली गाड अर्थात् बझाङको

कवि ठाकुर बेलबासेको कविताकृति ‘चोटहरुको उत्सव’ लोकार्पित

काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार लोकार्पण गरिएको छ । काठमाडौंमा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)नेपाल च्याप्टरको आयोजनामा प्रा.डा गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् पुस्तक लोकार्पण समारोह सम्पन्न |

        विश्वराज अर्याल काठमाडौँ, पौष  ६।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा प्रा डा गोपी उप्रेतीको प्रकृत्या सह