जुम्ला अब ‘छाक टार्ने’ होईन, आकास ‘छेड्ने सपना’ देख्छ
जुम्ला अब ‘छाक टार्ने’ होईन, आकास ‘छेड्ने सपना’ देख्छ । तातोपानी गाउँ पालिकाका टक्क नेपाली यसको उदाहरण हुन् ।
टक्कले आफ्नो घरको छानामा हवाई जहाज ल्याण्ड गराएकाछन् । भलै यो डमी जहाज हो तर #यान्त्रिक प्रविधिमा उनको रुची सानैदेखिको हो । अहिले कृषि तथा मोटरप्रविधिका मसिनरीको वर्कसप चलाउँछन् । भन्छन्- ‘#एरोडाईनामिक्स प्रविधिमा पनि काम गर्दैछु । हल्का उड्ययन साधनहरु जुम्लामै तयार गर्ने #सपना छ !’ सामाजिक सन्जाल बाट














प्रतिकृया दिनुहोस