• शुक्रबार-७-२१-२०८३/ 06-Friday-2026

कांग्रेस सहमहामन्त्री दलिततर्फ प्रकाश स्नेही निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । 

अन्तिम मतपरिणाम अनुसार ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । 

अर्का उम्मेदवार मान बहादुर नेपाली १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

छठपछि आन्दोलन चर्काउने तयारी

काठमाडौँ। छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्ने तयारी थालेका छन्। सरकार विरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि, यस्ता छन् कार्यक्रम

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय

गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै