• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

 बुधबार, ०६ साउन २०८३,  :  लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ 

 काठमाडौँ । नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो   काठमाडौँ महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् 

  यस्तै, कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । पक्राउ

प्रतिकृया दिनुहोस

आजको राशिफल २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) शुक्रवार, श्रावण शुक्लपक्ष द्वितीया तिथि

Ariesमेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम सुरु गर्ने सोच बन्नेछ। व्यापारमा पुरानो ग्राहकबाट राम्रो खबर आउन सक्छ। विद्यार्थीले पढेको कुरा सम्झन

लमजुङमा भानु–घाँसीको शालिक तोडफोड आरोपमा एक जना पक्राउ

  सौराहा अनलाइन आइतवार, श्रावण लमजुङमा भानु–घाँसीको शालिक तोडफोड आरोपमा एक जना पक्राउ लमजुङ  : लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी

नौरङ्गे छुरा प्रहार प्रकरण : एक महिनापछि चार अभियुक्त पक्राउ, एक अझै फरार

चितवन :  भरतपुर महानगरपालिका–१२ नौरङ्गेमा १६ वर्षीय किशोर रिदम पराजुलीमाथि भएको सामूहिक कुटपिट तथा छुरा प्रहार प्रकरणमा प्रहरीले करिब एक