• शुक्रबार-७-२१-२०८३/ 06-Friday-2026

ढिला गरी सुरु भयो कांग्रेसको मतगणना

काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशनमा शनिबार मतगणना ढिला गरी सुरु भएको छ । यसअघि ३ बजे सुरु हुने भनिएको मतगणना तयारीमा ढिलाइका कारण बल्ल सुरु भएको हो ।

आज पहिलो चरणमा उपसभापति र महामन्त्रीको मतगणना गरिनेछ । सभापतिको मतगणना यसअघि सकिएको छ भने वरिष्ठ उपभसभापति निर्विरोध निर्वाचित भएका छन् । 

 

 

 

मतगणना अघि केन्द्रीय निर्वाचन समितिले दुवै पदका उम्मेदवारहरुसँग छलफल गरेको थियो । मतगणना कांग्रेस केन्द्रीय कार्यालयका १४ वटा कोठामा हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

छठपछि आन्दोलन चर्काउने तयारी

काठमाडौँ। छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्ने तयारी थालेका छन्। सरकार विरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि, यस्ता छन् कार्यक्रम

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय

गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै