फ्रान्सलाई ६-४ ले हराउँदै इङ्ल्यान्ड विश्वकपमा तेस्रो !
फ्रान्सलाई ६-४ ले हराउँदै इङ्ल्यान्ड विश्वकपमा तेस्रो !
गोलको वर्षा भएको ऐतिहासिक भिडन्तमा इङ्ल्यान्डले फ्रान्सलाई ६-४ ले पाखा लगाउँदै तेस्रो स्थान जितेको छ । पहिलो हाफमै ४ गोलको अग्रता बनाएको इङ्ल्यान्डविरुद्ध दोस्रो हाफमा फ्रान्सले ४ गोल फर्काउँदै उत्कृष्ट कमब्याक गर्यो । तर, इङ्ल्यान्डले पेनाल्टीसहित थप २ गोल थप्दै कुल ६ गोल पुर्याएर सनसनीपूर्ण जित निश्चित गर्यो ।














प्रतिकृया दिनुहोस