• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

कांग्रेस वरिष्ठ नेता ,पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

साउन,१२,काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता , ,पूर्व उपप्रधानमन्त्री  गोपालमान श्रेष्ठको निधन भएको छ ।जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा  आज मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने पनि बताएका छन् ।‘तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिने छ,’ पूर्वमन्त्री मेखलालले फेसबुकमा लेखेका छन् । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस

कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्।  देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने तय भएको

कांग्रेस पार्टीभित्रका संस्थापन र इतर पक्ष मिलाउन भन्दै साउन २० मा एकता भेला

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा

/बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ।

   हेटौंडा, ७ साउन/बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको