• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

सर्वोच्च शिखर सगरमाथामा अमेरिकाबाट आएका एक जोडीले विवाह गरेका छन्।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (एभरेस्ट बेस क्याम्प) मा केही दिनअघि अमेरिकाबाट आएका एक जोडीले विवाह गरेका छन्।

हिमालको मनोरम दृश्य, हिउँले ढाकिएको भूभाग र सगरमाथाको काखलाई साक्षी राख्दै उनीहरूले आफ्नो जीवनको नयाँ यात्रा सुरु गरेका हुन्।

सामान्य विवाह समारोहभन्दा फरक, विश्वकै चर्चित हिमाली गन्तव्यमा पुगेर विवाह गर्ने उनीहरूको निर्णयले धेरैको ध्यान खिचेको छ।

सगरमाथा आधार शिविरमा सम्पन्न यो अनौठो विवाहले नेपाललाई विश्वकै आकर्षक डेस्टिनेसन वेडिङ गन्तव्यका रूपमा समेत चिनाएको छ।

प्रतिकृया दिनुहोस

भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस

अमेरिकाभर सबै हवाई उडानमा अनिश्चितकालीन रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। सङ्घीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको

यूएईमा २३ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु, ३० घाइते

फुजैराह । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह इमिरेटमा १८ वटा कार र पाँचवटा ट्रक आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते