देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए राणा
देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए रोज राणा
काठमाडौं । नेपाली कांग्रेस (देउवा समूह) को लुम्बिनी प्रदेश सभापतिमा युवा नेता रोज राणा सर्वसम्मत निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका राणा प्युठान जिल्लाका निवासी हुन्। सोमबार काठमाडौंमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए।
अधिवेशनबाट राणा प्रदेश सभापतिमा सर्वसम्मत चयन भएका हुन्













प्रतिकृया दिनुहोस