• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

एमालेको राष्ट्रिय भेला आज समापन गरिँदै, केन्द्रीय कमिटी बैठक आजै बस्ने

  मङ्सिर ०३ २०८३  बिहीबार

 

 

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन गरिने भएको छ ।  माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलामा आज पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

 भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ ।

 

 

 

त्यसपछि राष्ट्रिय भेलाको समापन हुने र अपराह्न ३स्०० बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिए । 

 

 

प्रतिकृया दिनुहोस

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताउनुभएको छ। उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन

देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए राणा

देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए रोज राणा काठमाडौं । नेपाली कांग्रेस (देउवा समूह) को लुम्बिनी प्रदेश सभापतिमा युवा नेता

विस्तृत शान्ति सम्झौताको २० वर्ष : सङ्क्रमणकालीन न्यायका सवाल अधुरै रहेकोमा इन्सेकको चिन्ता

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र