• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवन एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन बन्द गरिनेछ ।

 

 

 

सडक माथिबाट निरन्तर ढुङ्गा–माटो खसेर पहिरोको उच्च जोखिम निम्त्याइरहेकाले उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन सवारी रोक्न लागिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ

मौसम पूर्वानुमान/

 हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा

भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस