• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

एनपीएलमा आज , चितवन र काठमाडौं

 नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

 

 

 

चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ। यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन्। प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमान्डु अंक तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने अंक तालिकाको पुछारमा छ।

आज हुने दुवै खेलले अंक तालिकाको समीकरण र तालिकामा कुन टिम कहाँ रहने भन्ने स्थानबारे टुंगो लगाउने छ।

प्रतिकृया दिनुहोस

विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ। पोखराले दिएको १३३ रनको

मैदानमा महिला पत्रकार: जेसीज सप्ताहको समापनमा रेडियो टोलीको फराकिलो जित

  भरतपुर, साउन ,२१ । नारायणगढ लेडी जेसीजले आयोजना गरेको 'जेसीज सप्ताह '२०२६' अन्तर्गत बुधबार चितवनका महिला पत्रकारहरू मैदानमा उत्रिएका

विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग हारेसँगै नेपाल सबै चार खेलमा पराजित

काठमाडौँ :  विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सबै चार खेलमा हार भोगेको छ। बुधबार भएको जारी सिरिजको अन्तिम खेलमा